एक विदेशीसहित सोह्रको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न १४ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ । काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, रौतहट, धनुषा र नवलपरासीमा सवारी दुर्घटना, कपिलवस्तुमा आगलागी, कैलालीमा पर्खालले पुरेर, भक्तपुरमा इनारमा डुबेर तथा कास्कीमा हृदयाघातबाट एक जना … Continue reading एक विदेशीसहित सोह्रको मृत्यु